पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतक संख्या १२६ पुग्यो

Corona 13 e1590631748141

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक पुरुष र पर्साकी एक महिला तथा दुई पुरुषको कोरोनाबाट मृत्यु भएको हो।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...