कोरोना संक्रमणबाट एकैदिन ७ जनाको मृत्यु, मृतक संख्या ११४ पुग्‍यो

Corono death

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन सात जनाको मृत्‍यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्‍या ११४ पुगेको छ ।

स्वास्थ्‍य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार ब्रिफिङका क्रममा सो जानकारी दिएका हुन् ।

गौतमका अनुसार मृत्‍यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, कास्की र बाँकेका एक एकजना पुरुष र तनहु जिल्लाका एक महिला रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एकैदिन १ हजार १६ जना कोरोना संक्रमण पुष्टि भएको छ भने काठमाडौँ उपत्यकामा मात्रै २०५ जनामा कोरोना संक्रमित भेटिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...