गोरखा प्रशासनले तीन प्रयोजनको लागि मात्रै सवारी पास उपलब्ध गराउने

489795995dao gorkha

काठमाडौँ । लकडाउन खुलेपछि देशैभर कोरोना संक्रतिको संख्या बढेको कारण जिल्ला प्रशासन कार्यालय गोरखाले सवारी पास वितरणमा कडाइ गरेको छ ।

गृहमन्त्रालयले जारी गरेको निर्देशन अनुसार जिल्ला बाहिर जानको लागी प्रशासनले तीन प्रयोजनको लागि मात्रै सवारी पास वितरण गर्ने भएको हो ।

जसमा प्रशासनले बिरामी वा सुत्केरीले प्रयोग गर्ने  सवारी साधन, अत्यावश्यक सेवा प्रवाह गर्ने पदाधिकारी, राष्ट्रसेवक कर्मचारी सवार सवारी साधन, विदेश जाने प्रयोजनको लागि हवाई टिकट कन्फर्म भएका व्यक्ति सवारी साधनलाई मात्रै सवारी पास उपलब्ध गराउने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...