पूर्वसभामुख महरा नर्भिक अस्पतालमा भर्ना

Mahara hospital varna

काठमाडौं । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् ।

यौन दुर्व्यवहारको आरोप लागेर प्रहरीको हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि बिहीबार काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना गरिएको हो ।

उच्च रक्तचाप, मधुमेह र अक्सिजन अभावजस्ता समस्याबाट ग्रसित महराको यसअघि नै स्वास्थ्यमा समस्या देखिएको थियो । उनको स्वास्थ्य अवस्था बिहीबार बिहानदेखि अझै बिग्रिएको हो ।

महराको स्वास्थ्य अवस्था बिग्रदै गएपछि प्रहरीले उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको महानगरीय प्रहरी वृत अनामनगरले जनाएको छ ।

महरा सोमबारदेखि प्रहरी हिरासतमा छन् । गत आइतबार सभामुख निवासबाटै प्रकाउ परेका महरालाई हाल महानगरीय प्रहरी वृत्त अनामनगरमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...