कांग्रेसको चियापान असोज २६ मा

Bisho parkash shrma

काठमाडौं । नेपाली कांग्रेसले असोज २६ मा चियापान तथा शुभकामना आयोजना गर्ने भएको छ । प्रत्येक वर्ष कोजाग्रत पुर्णिमाका दिन गरिने चियापान कांग्रेस केन्द्रिय कार्यालयमा हुने प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए । पर्वहरुको अवसरमा कांग्रेस गर्दै आएको चियापान उपत्यका बाहिरका जिल्लामा समेत हुने भएको छ ।

०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएपछि जननायक वीपी कोइरालाले प्रारम्भ गरेको चियापानको कार्यक्रम मार्फत सद्भाव आदान–प्रदानको निरन्तरता क्रममा आगामी असोज २६ गते आइतबार कोजाग्रत पूर्णिमाका दिन अपरान्ह १ बजेदेखि ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसले चियापान कार्यक्रम आयोजना गर्दैछ ।

विगतमा केन्द्रीय रुपमा मात्रै आयोजना गरिने दशै, तिहार र नेपाल सम्वतका अवसरमा कोजाग्रत पूर्णिमाको दिनको चियापन कार्यक्रम गत वर्षबाट एकै दिन देशव्यापी आयोजना गरिएझै यसपटक पनि काठमाडौँ उपत्यकाका हकमा केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको र उपत्यका बाहिर ७४ जिल्लामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुको आयोजनामा सम्पन्न हुनेछन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...