नारायणाी नदीमा दाउरा टिप्न गएका ३२ वर्षे एक युवक बेपत्ता

1565184416narayani nadi

काठमाडौँ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित नारायणाी नदीमा दाउरा टिप्न गएका ३२ वर्षे एक युवक हराइरहेका छन् । प्रहरीले उनको खोजी कार्य जारी राखेको बताएको छ ।

नदीमा आएको बाढीमा साथी संगै दाउरा टिप्ने क्रममा खुट्टा चिप्लेर नदीमा खसेका हुन् । उनको सुस्ताको वडा नं ४ नरसही गाउं बस्ने ३२ बर्षे सन्तु चौधरीको रूपमा पहिचान भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी राजु लामाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...