पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

Pahiro

काठमाण्डौ । चितवनको चारकिलोमा पहिरो खसेपछि नारायणगढ–​मुग्लिन सडकखण्ड सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो पहिरो खसेको र दुई वटा बिजुलीका पोल पनि ढालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार ठूलो पहिरो गएको र खस्ने क्रम पनि चलिरहेकाले पन्छाउन समय लाग्ने बताएको छ ।

इच्छाकामना–६ मा पर्ने चारकिलोमा पटक पटक पहिरो खस्ने गरेको छ । पहिरो खसेपछि बिहान ५ बजेदेखि सडक अवरुद्ध भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...