रामेछापमा छुरा प्रहार गरी एकको हत्या

Hatya photo

काठमाडौँ । रामेछापमा छुरा प्रहार गरि एक जनाको हत्या भएको छ । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा २ निबासि ५० बर्षिय दिल बहादुर श्रेष्ठले आफै छिमेकि ६२ बर्षिय बनोद श्रेष्ठ, आफनै २५ बर्षिय भतिज प्रेम बहादुर श्रेष्ठ र गाउँकै अर्का छिमेकि ३५ बर्षिय नारायण श्रेष्ठ लाई छुरा प्रहार गरेका हुन् ।

छुरा प्रहारबाट गभ्भिर घाइते भएका बिनोद श्रेष्ठको उपचार क्रममा तामाकोशी अस्पतालमा मन्थलीमा ज्यान गएको छ भने अन्य दुईको थप उपचार भइरहेको छ । घाइते मध्ये एकको काठमाडौँको ट्रमा सेन्टर उपचारको लागि पठाइएको छ भने अर्को एक जनाको तामाकोशी अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यलय रामेछाका अनुसार छुरा प्रहार गर्ने दिलबहादुर श्रेष्ठलाई सोमबार राति नैै नियन्त्रणमा लिईएको छ । घटनाको थप अनुसन्धान सुरु गरिसकेको रामेछाप प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...