अश्लील भिडियो हेर्दै हुनुहुन्छ ? यी कुरामा सचेत हुनुहोस्

Internet sex 20181025100558

काठमाडौं ।  तपाईं ‘इन्कोग्निटो’ मोडको प्रयोग गरेर अश्लील भिडियो हेर्दै हुनुहुन्छ ? यदी हेर्नुहुन्छ भने तपाईंलाई फेसबुक र गुगलले उच्च निगरानीमा राखेको छ । ल्याप्टप वा स्मार्टफोनमा ’इन्कग्निटो मोड’ स्विच गर्दासमेत तपाईंले हेर्ने अश्लील भिडियोको अनुगमन फेसबुक र गुगलले गरिरहेको हुन्छ ।

मेलोन युनिभर्सिटी र पेसिल्वेनिया विश्वविद्यालयले गरेको अनुसन्धानमा यस्तो पत्ता लगाएको हो । अनुसन्धानले देखाएअनुसार विश्वमा अश्लील भिडियो हेर्नेहरु ९० प्रतिशतभन्दा बढी रहेका छन् ।

जस्लाई २२ हजार ४ सय ८४ वेबसाइटहरूले निगरानी गरिरहेको छन् । अनुसन्धान कर्ताले आफ्ना ग्राहकहरुको ‘लोकेशन ट्रयास’ गर्ने २ सय ३० कम्पनीमार्फत यो तथ्य बाहिर ल्याएका हुन् । अध्ययनले बताए अनुसार गैर पोर्चुगलका शीर्ष १० कम्पनी अमेरिकमा अवस्थित छन् । जबकि पोर्नोग्राफी विशिष्ट कम्पनी युरोपमा छन् ।

सोधकर्ताका अनुसार ग्राहकहरुले गुगल र फेसबुकका धेरै कार्यहरुलाई बुझेका छैनन् । यी सेवाप्रदायकहरुले गोप्य रुपमा सबैलाई नियालिरहेका छन् । उनीहरुले ग्राहकको निगरानी नियमित रुपमा गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...