सुन तोलामा १ हजारले घट्यो

सुन तोलामा १ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढी रहेका बेला शुक्रबार भने तोलामा एकै दिन १ हजार रुपैयाँले घटेको छ । बिहीबार सुन तोलामा २ सयले घटेर ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

शुक्रबार १ हजारले घटेर ७२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आजको चाँदी तोलामा ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...