नेपाल वायुसेवा निगमको लिखित परिक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

नेपाल वायुसेवा निगमको लिखित परिक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । लोक सेवा आयोगले नेपाल वायुसेवा निगमको लिखित नतिजा सार्वजनिक गरेको छ । आयोगले सूचना निकाल्दै निगमले आन्तरिक प्रतियोगित्मक परिक्षाद्वारा बढुका गर्नको लागी लोक सेवा आयोगद्वारा लिइएको लिखित परिक्षाको नतिजा प्रकाशन गरेको जनाएको हो । निगमले आयोगबाट प्राप्त नतिजाअनुसार परिक्षामा सफल भएका उम्मेदवारहरुको बर्णानुक्रम अनुसार नतिजा प्रकाशन गरेको जनाएको छ ।



प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...