पहिरोमा पुरिएर गुल्मीमा ६ जनाको मृत्यु

पहिरोमा पुरिएर गुल्मीमा ६ जनाको मृत्यु

गुल्मी । गुल्मी जिल्लाको सत्वती गाउँपालिका वडा नं ३ ठूलो लुम्पेक र लिम्घा वडा नं ४ मा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार लिम्घामा २ जनाको श व भेटिएको छ । उक्त ठाउँमा पहिरोमा पुरिएको ३ वटा घरमा ९ जना बसोबास गर्दै आएका थिए । यसैगरी, लुम्पेक गाउँपालिकामा ४ जनाको मृत्यु भएको छ । घटनाको थप विवरण आउँन बाँकी छ । 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...