९ बजेर ३६ मिनेटमा धादिङमा ४.८ रेक्टर स्केलको भूकम्प

Earthquake

काठमाडौं । राजधानी काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । ९ बजेर ३६ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

काठमाडौं, धादिङसहित विभिन्न जिल्लामा यसको धक्का महशुस भएको छ । क्षतिको विवरण भने आइपुगेको छैन ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रेक्टरस्केलको भूकम्पको धक्का गएको पुष्टि गरे । यो भूकम्प नयाँ नभएर २०७२ सालको भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...