राजकिशोर यादव बने राजपाको संयोजक

राजकिशोर यादव बने राजपाको संयोजक

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी राजकिशोर यादवले पाएका छन् । 

राजपाको यही साउन ४ र ५ गते प्रदेश नं २ को राजधानी जनकपुरमा बसेको अध्यक्षमण्डलको बैठकले संयोजकको जिम्मेवारी यादवलाई दिने निर्णय गरेको थियो । सो निर्णयसँगै सोमबारदेखि उनले राजपाको संयोजकको जिम्मेवारी पाएका छन् । 

राजपाको चक्रिय प्रणालीअनुसार हरेक दुई महीनामा संयोजक फेरिने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

६ हजार कर्मचारीको फेरी बिज्ञापन खोल्न लोकसेवालाई सकस, कहाँ पर्‍यो गाँठो ?

काठमाडौं । लोकसेवा आयोगलाई दोस्रो चरणको बिज्ञापन गर्न सकस परेको छ । आयोगले दोस्रो चरणमा स्थानीय त...