कक्षा १२ को नतिजा सार्वजनिक हुने मिति तोकियो

कक्षा १२ को नतिजा सार्वजनिक हुने मिति तोकियो

काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले लिएको कक्षा १२ को परिक्षाको नतिजा सार्वजनिक गर्ने मिति तय गरेको छ । बोर्डले २०७६ बैशाख १५ गतेदेखि २६ गतेसम्म संचालित कक्षा १२ को नतिजा साउन तेस्रो साता सार्वजनिक गर्ने भएको छ । 

विभिन्न केन्द्रमा सम्परिक्षणको काम धमाधम भैरहेको र डाटा इन्ट्री र रुजु गर्ने काम समेत भैरहेको राष्ट्रिय परिक्षा बोर्डका एक अधिकारीले बताएका छन् । नतिजा तेस्रो साता या अन्तिम साता गर्ने गरि काम भैरहेको छ, सबै विषयको नतिजा एकै साथ सार्वजनिक गर्ने ती अधिाकरीले बताए । 


प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...