यसरी पत्थर खोपेर बनाएको छ भारतले दार्चुलामा सडक (तस्विरहरु सहित)

Darchula bibadit sadk

काठमाडौं । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको लिपुलेक, कालापानी, लिम्पियाधुरा क्षेत्र भारतीयको अतिक्रमणमा परेको छ ।

त्यही अतिक्रमणमा परेको क्षेत्रमा भारतले कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी सडक निर्माण गरेपछि चर्को विरोध भइरहेको छ ।

भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट सुरु भई नेपालको कालापानी लिपुलेक हुँदै मानसरोवर जोड्ने गरी भारतले ७८ किलोमिटर लामो सडक निर्माण गरेर शुक्रबार उद्घाटन गरेको छ ।

भारत सरकारले उद्घाटन गरेपछि अहिले चौतर्फि विरोध जारी छ । भारतले एकलौटी ढंगले निर्माण गरेको भन्दै नेपाल सरकारदेखि राजनीतिक दल लगायतले विरोध गरिरहेका छन् ।

फोटो : नरेन्द्रसिह कार्की ⁄ रासस

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...