किशोरीलाई ललाईफकाई कोठामा लगी घाँटीमा चक्कु राखेर बलात्कार

काठमाडौँ । एक युवकले १७ वर्षीया किशोरीलाई ललाईफकाई कोठामा लगेर चक्कु घाँटीमा राखेर बलात्कार गरेका छन् । १९ वर्षीय ती युवकलाई किशोरीलाई डरधम्की देखाएर बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । महालक्ष्मी नगरपालिकाको चाँगथलीमा भएको घटनामा दुवैबीच यौन सम्पर्क भएको खुलेको छ ।

युवतीले आफूलाई चक्कु देखाएर जर्बजस्ती बलात्कार गरेको दाबी गरेकी छिन् । प्रहरी स्रोतका अनुसार युवक सहमतिमा यौन सम्पर्क भएको दाबी गर्छन् । युवती चक्कु देखाएर बलात्कार गरेको दाबी गर्छिन् । युवकको कोठामा भएको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका १९ वर्षीय युवकले आफूहरुबीच प्रेम सम्बन्ध भएको दाबी गर्छन् । युवतीले चिनजानको सम्बन्ध मात्र भएको बताएकी छिन् । पछिल्लो समयमा आफूले भनेबमोजिम नभए महिलाले पुरुषमाथि अभियोग लगाउने घटना बढ्दै गएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

यौनसम्पर्क गरेपछि पैसा नदिँदा यौनकर्मीले ट्रक चालकको लिङ्ग काटिदिइन्

Sex

काठमाडौँ । चालकले राजमार्गमा ट्रक रोक्छन् । यौनकर्मीलाई चढाउँछन् । दुवैबीच सम्पर्क हुन्छ । चालकसँ...