ढुण्डीराज ढकालको बालगीत ‘खोई त हाम्ले पाउनुपर्ने बाल अधिकार’ सार्वजनिक (भिडियोसहित)

ढुण्डीराज ढकालको बालगीत ‘खोई त हाम्ले पाउनुपर्ने बाल अधिकार’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । बालअधिकारको बारेमा अतिनै मार्मिक र जनचेतनामुलक बालगीत बजारमा आएको छ । सेब म्युजिक प्रालीले बजारमा ल्याएको हो । दुई दशकदेखि सांगितिक श्रेत्रमा लागेका गीतकार तथा संगितकार ढुण्डीराज ढकालले आफ्नै शब्द तथा संगीतमा बालगीत ‘खोई त हाम्लाई बाल अधिकार’ बजारमा ल्याएका छन् ।

ढकालले विभिन्न ९ ओटा लोकदोहोरी गीत तथा एक दर्जनभन्दा बढी आधुनिक गितमा संगीत दिइसकेका छन् । उनको गीतमा अन्जु पन्त, प्रमोद खरेल,हेमन्त शर्मा र रजीना रिमालले स्वरमा दिएका छन् । उक्त गीतमा सस्कृति ढकाल,पुजा आचार्य,रजिव वस्ती,आयुमा थापा र अनमोल वस्तीले स्वर दिएका छन् । गीतमा बालबालिका आफैले अभिनय गरेका छन् । हेर्नहोस् गीतको भिडियो 

Video

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवा आयोगको अत्यन्त जरुरी सुचना

काठमाडौँ । लोक सेवा आयोगले सुचना जारी गर्दै लिखित परिक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरे...