आङछिरिङ शेर्पाको ५० अर्बको साम्राज्य चन्दाले चलाउने

काठमाडौँ । आङछिरिङ शेर्पाको ५० अर्बको साम्राज्य चन्दा शेर्पाले चलाउने भएकी छन् । शेर्पा यति एयरलाइन्सको प्रबन्ध निर्देशक नियुक्त भएपछि आङछिरिङ शेर्पाको ५० अर्बको व्यसायिक साम्राज्यको नेतृत्वको टुंगो लागेको हुन् ।

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी निधन भएका शेर्पाको एयरलाइन्स, पर्यटन उद्योग, व्यवसायिक भवनलगायतमा ठूलो लगानी छ । एयरलाइन्सको प्रबन्ध निर्देशक चन्दाले व्यवसायमा प्रत्यक्ष संलग्न भएर नेतृत्व लिएकी छिन् ।

आङछिरिङका दाजु लाक्पा सोनाम शेर्पा र छोराहरुले चन्दालाई व्यवसायमा टेवा दिनेछन् । चन्दाले यति एयरलाइन्सको प्रबन्ध निर्देशकको नियुक्ति लिएलगत्तै नेपालको इतिहासमा सबैभन्दा बढी पूँजी रहेको कम्पनिको प्रबन्ध निर्देशक बन्ने कीर्तिमान कायम गरेकी छिन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...