लोककल्याणकारी विज्ञापन रकममा १५ प्रतिशत वृद्धि, ज्ञानमा आधारित अर्थतन्त्रको विकास गरिने

काठमाडौं । आम सञ्चार ऐन बनाइने छ । सबै प्रदेशमा सञ्चार ग्राम बनाइने छ । पत्रकार दुर्घटना विमाको लागि बजेट विनियोजन गरेको छ भने लोककल्याणकारी विज्ञापनमा १५ प्रशितले वृद्धि गरेको छ । 

साइवर सुरक्षा प्रणाली सञ्चालन गरिने भएको छ । हुलाक सेवालाई व्यवस्थित बनाइने छ । आगामी वर्ष छायांकनका लागि नेपाल भन्ने कायृक्रम ल्याइने छ ।

आगामी ५ वर्षभित्र विद्युतीय कारोवारमा ल्याइने छ । ज्ञानमा आधारित अर्थतन्त्रको विकास गरिने छ । ललितपुरको खुमलटारमा ज्ञान पार्क सथापना गरिने छ ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...