वैदेशिक रोजगारीमा ७ अर्ब १४ करोड बिनियोजन

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका लागि सात अर्व १४ करोड बिनियोजन गरेको छ । आजको बजेट भाषण कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि रोजगारदाताले नै खर्च व्यहोर्ने वातावरणको स्थिति सिर्जना गर्ने उनले बताए ।

 त्यस्तै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु पाँच अर्व एक करोड बजेट विनियोजन गरेको छ । सो कार्यक्रममा समावेश भएका वेरोजगारलाई सार्वजनिक विकास निर्माणको काममा लगाउने सरकारले योजना बनाएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...