१० प्रतिशत आर्थिक बृद्धिको आधार तयारः अर्थमन्त्री खतिवडा

   काठमाडौँ । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी वर्ष १० प्रतिशत नजिको आर्थिक बृद्धिको आधार तयार भएको बताएका छन् । आगामी वर्षको बजेट प्रस्तुत गर्दे खतिवडाले आगामी वर्ष दुई अंक नजिको आर्थिक बृद्धि हुने आधार तयार भएको बताए ।

संघीय संसदमा बजेट प्रस्तुत गर्दै चालु वर्षको आर्थिक गतिविधि उत्साहजनक भएको बताएका छन् । देशभर अभुतपूर्व आर्थिक विस्तार भएकाले आधार तय भएको उनले जानकारी दिए । आम्दानी र बचत बढेकाले लगानीको स्रोत पनि तयार हुँदै गएको उनले बताए  ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...