यस्तो छ स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको बजेटको अवस्था

काठमाडौं । सबै नागरिकलाई स्वास्थ्य बनाउन विषेश प्राथमिकतामा राखेको छ । स्थानीय तहका स्वास्थ्य संस्थालाई भरपर्दाे बनाइने छ । सबै नेपालीलाई स्वास्थय विमाको व्यवस्था गरिने छ । त्यसका लागि ६ अर्वको विनियोजन गरेको छ । 

सबै स्वास्थ्य संस्थाबाट प्रजनन सेवा प्रदान गर्ने । विपन्न नागरिकलाई दिइने अनुदानको पनि व्यवस्था गरेको छ । आमा र बच्चाका लागि प्रसुति सेवा २ अर्ब २२ करोड विनियोजन गरेको छ । 

एड्ु लगायतका विभिन्न रोग निवारणका लागि १ अर्व ८२ करोड विनियोजन गरेको छ । निर्माणाधिन अस्पतालहरु निर्माण गर्न ५ अब ५७ करोड रुपैया विनियोजन गरेको छ । क्षेत्रीय अस्पतालको स्तर उन्नती गरिने भएको छ ।

विर अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाइने भएको छ । ३ वर्षभित्र सबै प्रदेशमा उच्च स्तरीय अस्पताल निर्माण गरिने भएको छ । टेलिमेडिसिनको व्यवस्था गरिने भएको छ । सामाजिक जागरण ल्याइने भउको छ भने सार्वजनि स्थलमा धुम्रपान निभोष् गरिने भएको छ ।  



प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...