बजेट भाषण सुरु, १५ खर्ब ७७ अर्ब रुपैयाँको बजेट ल्याउँदै

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को अनुमानित आय व्ययको विवरण पेस गर्न थालेका छन् । 

अर्थमन्त्री खतिवडाले सरकारले आर्थिक वर्ष २०७६र७७ का लागि करिब १५ खर्ब ७७ अर्ब रुपैयाँको बजेट ल्याउँदैछन् । 

राष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेटका लागि सिलिङ परिमार्जन गरेर १५ खर्ब ७७ अर्ब  रुपैयाँ पुर्‍याएकाले यति बराबरको बजेट आउने अनुमान गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...