छबिसपाथीभेरा गाउँपालिकाको ढोकामा राखिएको बम सेनाद्धारा निष्कृय

बझाङ । छबिसपाथीभेरा गाउँपालिकाको कार्यालयको मुल ढोका बाहिर मंगलवार अज्ञात समुहले राखेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । कार्यालयको ढोकामा कागजले बेरिएको शंकास्पद बस्तु बिहान कर्मचारीहरुले देखेपछि जिल्लाबाट प्रहरी सहित नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो ।

मुख्य ढोकामा बम हुदा कर्मचारीहरु र जनप्रतिनिधीहरु कार्यलय भित्र जान नसकेर गाउँपालिकाको काम प्रभावित भएको थियो । दिउँसो तिर नेपाली सेनाको प्राबिधीक टोलीले बम निष्कृय गरेपछि कार्यालयको काम सुचारु भएको प्रहरी नायब उपरिक्षक सूर्य केसीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...