दुब्लाहरुको लागि खुसीको खबर, अब यसरी मोटाउन सकिन्छ

काठमाडौं । के तपाई साह्रै दुब्लो र पातलो हुनुहुन्छ ? कि धेरै दुब्लो भए भनेर चिनता लागिरहेको छ ? उसो भए यी सबै चिन्ता दुर हुन्छ । मात्र मोटाउने कोसिस गर्नुस् । 

दुब्लो शरिर भएका मान्छेलाई कसरी मोटो हुने भन्ने चिन्ता हुन्छ । दुब्ला मानिसहरु उमेरभन्दा अघि पाका देखिने हुदा उनीहरुलाई चिन्ता भइरहेको हुन्छ ।

नास्तामा एक प्लेट गेडागुडी वा तरकारी, दुईवटा अण्डाको अमलेट वा दुईवटा उसिनेको अण्डा, जाम वा घिउ राखिएको तीन पिस ब्राउन ब्रेड र आलु या पनिरको खादा पनि मोटो हुन सहयोग गर्छ । बिहानको खानामा एक एककचौरा दाल, भात, तरकारी, सलाद र दहीको सेवनले पातालो या दुब्लो व्यक्तिहरु मोटाउन सकिन्छ ।

मोटाउने अरु पनि उपायहरु यस प्रकारका छन् ।

केरा

प्रत्येक दिन तीनपल्ट केही मात्रा केरा दुध र दहीसँग मिसाएर खानाले मुहार चम्किलो र शरिर सुन्दर बन्छ । एक महिना नबिराइ खाने हो भने मोटाउदै जान्छ ।

तातो दुधमा मह – सुत्नुअघि एक गिलास तातो दुधसँगै एक चम्चा मह खानुपर्छ । महले पाचन प्रक्रिया राम्रो गर्छ भने दुध पौष्टिक आहार अन्तर्गत नै पर्छ ।

खरबुजा

नियमित सेवन गर्दा दु्रत गतिमा मोटाउन सकिने हुन्छ र यसले डिहाइड्रेसनबाट समेत बचाउँछ ।

कार्बोहाइड्रेडयुक्त खाना 

भोजनमा अधिक कार्बोहाइड्रेड भएका खानेकुरामा जोड दिएमा पनि मोटाउन सहयोग पुग्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...