विराटनगरका राजीव जैन बने पहिलो करोडपति

काठमाडौं ।  टेलिभिजन रियालिटी शो ‘को बन्छ करोडपति?’मा विराटनगरका राजीव जैन पहिलो करोडपति बनेका छन्।

आइतबार ‘को बन्छ करोडपति’मा भाग लिँदै राजीवले एक करोड रुपैयाँ जितेका हुन्।

एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको यो ४२औ एपिसोड हो।  उक्त कार्यक्रम अभिनेता राजेश हमालले चलाउँदै आएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...