साँझपछि भुलेर पनि गर्न नमिलने यी काम, जसले जीवन बर्बाद....

काठमाडौं । साँझ परेपछि आम मानिसले थकाई मेटाउन अनेक उपाय निकालने गर्छन् । कति घर परिवारसँग बसेर पनि थकाई मेट्न सकिनछ भनेर त्यही अनुसारको योजना बनाउँछन् । कति चाँही खानपिनमा व्यस्त भएपछि त्यसै पनि थकाई मेटिन्छ भनेर सोच बनाउँछन् । 

धेरैको राति कुनै न कुनै समय निन्द्रा खुल्छ । त्यो समयमा अनेक काम गर्छन् । तीमध्ये निम्न काम प्रायः धेरैले गर्छन् जुन गर्दै नगरेको राम्रो हुन्छ । मानिसले आफुलाई स्वास्थ्य राख्न र आफ्नो जीवनलाइृ कामकाजी बनाउन पनि कतिय काम नगरेको राम्रो हुन्छ । ती मध्येमा यी कुराहरु पर्छन् । 

चुरोट पिउने

निकोटिनले निन्द्रामा ठूलो प्रभाव पार्छ । निकोटिन लिइएको कति घण्टासम्म फेरि निद्रा नआउने समस्या छ । चुरोट पिउन नै राम्रो होइन, त्यसैमाथि मध्यरातमा चुरोट पिउनु त झन् धेरै हानिकारक हुन्छ ।

कफी सेवन

चिया वा कफी मध्यरात पिउने पनि गरिन्छ । यो पनि स्वास्थ्यका लागि उपयुक्त ठानिदैन । कफीले केही घन्टाका लागि निन्द्रा भगाइदिने भएकाले पनि यो बानी सही होइन ।

खानेकुरा खाने

कहिले काहिँ राति उठ्दा भोक लागेको महुसस भएर केही खानेकुरा खोने पनि गरिन्छ । तर, यो पनि स्वास्थ्यका लागि राम्रो होइन । किनकि यसले मोटोपन बढाउन सक्छ ।

टिभी हेर्नु

निन्द्रा लागेन भने एकछिन टिभी हेरौंन भन्ने धेरैलाई लाग्छ । तर, टिभीले निन्द्रा झन् खराब गरिदिन्छ । एक त त्यसपछि आउने सपनामा समेत त्यही टिभीमा देखिने कुराहरु आउँदा ज्यान थकित महसुस हुन्छ । यसले दिमागको थकाई मेट्न दिँदैन ।

कामका बारे सोच्नु

धेरैले उठिसकेपछि कामका बारे सोच्ने वा गर्न थाल्ने गर्छन् । यो त झन् ठूलो खराब बानी हो । किनभने राति कामबाट आराम पाइएन भने दिउसो समेत काम गर्ने मुड नचल्न सक्छ ।

रक्सी पिउने

निन्द्रा लागेन वा गहिरो निन्द्राका लागि भनेर धेरैले रक्सी पिउने गरेका हुन्छन् । यदि मध्ये राति मदिरा पिइयो भने बिहानसम्म त्यसको खराब असर हुन्छ । त्यो दिनभर यसैको ह्याङओभरमा बित्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...