दूध कसले खाने, कस्ले नखाने ? जानीराख्नुस

काठमाडौं । स्वस्थ मानिसले दूध तथा दूधजन्य पदार्थ नखाँदा राम्रो हुन्छ । स्वस्थ व्यक्तिले नियमित दूध खाएमा ओभर न्युट्रिसनको समस्या हुन सक्छ ।

मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका मानिसलाई दूध सेवन असुरक्षित मानिन्छ । दूधमा स्याचुरेटेड फ्याट बढी पाइने भएकाले यसबाट उच्च रक्तचाप, कोलेस्ट्रोल हुन र तौल बढ्न सक्छ । अझ यस्ता समस्या भएका व्यक्तिले त दूधको प्रयोग नै नगर्दा राम्रो हुन्छ ।

स्वस्थ व्यक्तिले खानामा बोसोकोे मात्रा कम लिनुपर्छ । दूधमा फ्याट र क्यालोरी अत्यधिक हुने भएकाले त्यस्ता मानिसले दूध नलिँदा राम्रो हो ।

भैँसीको दूध अझ बढी हानिकारक मानिन्छ । किनभने, यसमा गाईको दूधमा भन्दा दोब्बर फ्याट हुन्छ । जसले स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...