महिलाभन्दा पुरुष यसकारण कम रुन्छन्

काठमाडौं । हामीले देखेको तर पूर्ण रुपमा बुझ्न नसकेको एउटा रहस्य हो, पुरुष कम रुने कारण । दुःख, आवेग, पश्चाताप, खुशी, प्राप्ती तथा गुमाउँदाका क्षणमा सबैको आँसु आउने गर्छ। तर पुरुष महिलाको तुलनमा निकै कम रुन्छन्।

यस विषयमा लण्डनका प्रिन्स ह्यारीले दुई वर्षअघि एउटा डकुमेन्ट्रीमा उल्लेख गरेकी छन्। उनको अनुसन्धान अनुसार महिला प्रतिवर्ष कम्तिमा ३० देखि ६४ पटक रुन्छन्। तर, पुरुष ६ देखि १७ पटक मात्र रुने गर्छन्। मनोविज्ञ जर्जिया रायले पुरुष कम रुनुको पछाडि धेरै बलियो सामाजिक तथा मनोवैज्ञानिक पक्ष जिम्मेबार गरेको बताएकी छन्।

‘पुरुष महिलाभन्दा कम रुनुको पछाडि प्राकृतिक र कृत्रिम दुबै कारण जोडिएका छन्,’ उनले भनेकी छन्, ‘पुरुषको संवेग आउने प्रोल्याक्टिन हर्मोन महिलाको भन्दा अत्यन्त कम हुन्छ। त्यस कारण यो शरीरको हर्मोनसँग सम्बन्धित छ।’ यसमा सांस्कृतिक कारण पनि छ। समाजले एकतर्फी रुपमा पुरुषबाट राख्ने अपेक्षाले पुरुषको संवेगात्मक आँसुलाई निरुन्ताहित गर्छ। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...