अनमी निशा नेपाली अत्यधिक रत्तश्रापपछि बेहोश अबस्थामा

हुम्ला । नेपालको पिछडिएको क्षेत्र मानिएको हुम्ला स्वास्थ चौकीमा प्रयाप्त औषधी नहुँदा चंखेली गाउँपालिका ६ स्थित मेल्छाम स्वास्थ्य चौकीकी अनमी उच्च रत्तश्रावले थलिएकी छिन ।

दाङको घोराही नगरपालिका १५ स्थायी घर भएकी ३५ वर्षीया निशा नेपाली सोमबार राति २ बजेदेखि अत्यधिक रत्तश्रावले भएपछि अचेत अबस्थामा रहेकी छिन् ।

उनी रातिबाट बिरामी भएर स्वास्थ्यचौकीमा छटपटाई रहेकी मेल्छाम स्वास्थ्य चौकीकी अनमी बेलसरा बुढाले बताइन् । तीन महिना पहिले गर्भ खेर गएपछि उच्च रत्तश्राव भएर अचेत अबस्थामा रहेकी अनमी नेपालीको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालसँग समन्वय गरेको स्थानीय धुब्र बहादुर शाहीले बताए । आफुले खबर पाएपछि उद्धारको लागि पहल सुरु गरेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज असार २० गते शनिबार, शनिदेवको पुजा गर्दै आजको राशीफल हेर्दा यस्तो हुन्छ फाइदा

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्...