अनमी निशा नेपाली अत्यधिक रत्तश्रापपछि बेहोश अबस्थामा

हुम्ला । नेपालको पिछडिएको क्षेत्र मानिएको हुम्ला स्वास्थ चौकीमा प्रयाप्त औषधी नहुँदा चंखेली गाउँपालिका ६ स्थित मेल्छाम स्वास्थ्य चौकीकी अनमी उच्च रत्तश्रावले थलिएकी छिन ।

दाङको घोराही नगरपालिका १५ स्थायी घर भएकी ३५ वर्षीया निशा नेपाली सोमबार राति २ बजेदेखि अत्यधिक रत्तश्रावले भएपछि अचेत अबस्थामा रहेकी छिन् ।

उनी रातिबाट बिरामी भएर स्वास्थ्यचौकीमा छटपटाई रहेकी मेल्छाम स्वास्थ्य चौकीकी अनमी बेलसरा बुढाले बताइन् । तीन महिना पहिले गर्भ खेर गएपछि उच्च रत्तश्राव भएर अचेत अबस्थामा रहेकी अनमी नेपालीको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालसँग समन्वय गरेको स्थानीय धुब्र बहादुर शाहीले बताए । आफुले खबर पाएपछि उद्धारको लागि पहल सुरु गरेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...