व्यायामको दौरानमा यी पौष्टिक आहार खानुहोस, जस्ले तपाईलाई स्वस्थ राख्छ

काठमाडौं । विशेषगरी आजभोलिका युवायुवती स्वस्थ र फिट रहन चाहन्छन् । त्यसैले त फिटनेस सेन्टरदेखि जुम्बा एक्सरसाइजसम्ममा युवापुस्ताको आकर्षण छ । तर, धेरैलाई शारीरिक व्यायाम गर्दा त्यहीअनुसार सन्तुलित भोजन गर्नुपर्छ भन्ने थाहा नहुन सक्छ ।

त्यसैले, अब जान्नुहोस् व्यायामका दौरान आवश्यक खानेकुराबारे :
-व्यायाम गर्दा पसिना बग्ने भएकाले शरीरमा पानी कम हुन्छ । यसर्थ, प्रशस्त पानी पिउन आवश्यक छ । पानीले शरीरलाई ताजा राख्नसमेत मद्दत गर्छ ।



-जुम्बा डान्स गर्दा भने बढी पानी पिउनुहुँदैन । एकपटकमा २ सय ५० देखि तीन सय मिलिलिटरसम्म पानी पिउँदा हुन्छ । यद्यपि, दैनिक पाँच लिटर पानी पिउनु स्वास्थ्यका लागि उत्तम मानिन्छ । 



-स्वस्थ जीवनका लागि एक्सरसाइज जति महत्वपूर्ण  छ, त्योभन्दा बढी खानपान छ । एक्सरसाइज गर्दा सप्लिमेन्ट्री नभई प्राकृतिक भोजन खान आवश्यक छ । तर, यसको प्रतिफल आउन भने समय लाग्छ । 



-सन्तुलित रूपमा दैनिक कार्बोहाइड्रेट, प्रोटिन र बोसो उपयोग गर्न आवश्यक छ । यसका लागि दूधजन्य पदार्थ । 

अन्डा र चना आदि प्रमुख स्रोत हुन् । यसरी एक्सरसाइज र खानाको ब्यालेन्स मिलेमा मात्र शरीर स्वस्थ र तन्दुरुस्त हुन्छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...