एनआईसी एशिया बैंकका ३ नयाँ शाखा उद्घाटन

काठमाडौं, वैशाख १२ ।  एनआई सी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र दुई र पर्सामा एक गरी तीन वटा नयाँ शाखा संचालनमा ल्याएको हो।

मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ राधेराधे शाखा कार्यालयको सोहि वडाका वडाअध्यक्ष अमृतमान श्रेष्ठले र चाँगुनारायण नगरपालिका वडा नं २ दुवाकोस्थित दुवाकोट शाखाको सोहि वडाका वडा अध्यक्ष शिवहरि के।सीले उद्घाटन गरेका छन्।

यस्तै पर्साको जगरनाथपुर गाउँपालिका वडा नं।४ स्थित जगरनाथपुर शाखाको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँले बिहीबार उद्घाटन गरेका हुन्। यो सँगै बैंकले २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्न थालेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...