बिर्सेर पनि यी कुरा सँगै नखानुस्, ज्यान जान सक्छ

काठमाडौं । हामीले जानेर वा नजानेर कति खानेकुरा सँगै खाने गरेका छौं । कति खानेकुरासँगै खानाले स्वास्थ्यमा नराम्रो असर मात्र गर्ने होइन् ज्यानै जान सक्ने जोखिम बढ्ने गर्दछ ।

कतिपयले जानेर वा नजानेर यी खानेकुरा सँगै खाएको पाइनछ । तर, यसले स्वास्थ्यमा नराम्रो असर पार्ने मात्रै होइन, ज्यानै जान पनि सक्छ । त्यसैले स्वास्थ्यको दृष्टिकोणले पनि यी खानेकुरा सँगै खानु हुँदैन । 

झट्ट हेर्दा यो पत्याउन सम्भव नहोला । तर, तल उल्लेख गरिएका खानेकुरा सँगसँगै खाए स्वास्थ्य नै जोखिममा पर्न सक्छ । त्यसका लागि तपाइृ आफैं सचेत बन्न जरुरी छ । 

१. खानामा चिसो पानी

२. काक्रो र गोलभेडाँ

३. बदामसँग वियर

४. मासु र पास्ता

५. खानासँगै वा खानापछि फलफुल

६. दुध र अमिले फलफुल

७. हट डग र फ्रेन्च फ्राई

प्रतिकृया दिनुहोस