तोकिएकै समयभित्र बजेट खर्च गर्न नसके जानकारी गराउन अर्थको आग्रह

काठमाडौं । अर्थमन्त्रालयले तोकिएको समयभित्रै बजेट खर्च गर्न नसक्ने भए जानकारी गराउन सम्बन्धित मन्त्रालयलाई लिखित आग्रह गरेको छ । मन्त्रालयले हिजो सबै मन्त्रालयलाई बजेट खर्च गर्न नसक्ने भए पहिले नै यस विषयमा जानकारी गराउन पत्रमार्फत् आग्रह गरेको हो ।

पछिल्ला वर्षमा बजेटको आकार बढ्दै गएको भएपनि खर्चको अवस्था सन्तोषकजनक नभएकाले अर्थमन्त्रालयले समीक्षालाई व्यापकता दिएको मन्त्रालयका प्रवक्ता एवं सूचना अधिकारी उत्तरकुमार खत्रीले  जानकारी दिए । उनले कुनै आयोजना सम्पन्न हुन नसक्ने अवस्था छ भने स्थानीय तहले मन्त्रालयलाई जानकारी गराउन सक्ने बताए । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...