जडिबुटीबाट उत्पादित वाइनको महत्व दढ्दै


तेह्रथुम — पूर्वको तेह्रथुमको जंगली वन पाखामा त्यसै खेर गइरहेका काँडेदार फल संकलन गरेर   तयार पारिएको वाइन नेपाली समाजका  उपभोक्ताका लागि  लोकप्रिय  बनेको छ । 

 केही वर्षअघि सम्म विदेशी वाइनले ओगटेको स्थानीय वजार अहिले तेह्रथुम र संखुवासभाको सीमा तामाफोकको टुटेमा मकालु वाइन इन्डष्ट्रिजले उत्पादन गरेको हिंवा र सावा ब्रान्डको वाइनले लिन थालेको छ  ।स्थानिय जडिबुटीलाई प्रशोधन गरेर तयार पारिएको वाइन विदेशीबाट  उत्पादन गरेको भन्दा केहि कम नभएको स्थानियको भनाई रहेको छ ।  

प्रतिकृया दिनुहोस