गोरखाको बोर्लाङमा गयो भुकम्प

काठमाडौं । लमजुङ र गोरखामा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।

गोरखाको बोर्लाङ आसपास केन्द्र बनाएर मंगलबार १२ बजेर ३५ मिनेट जाँदा ४.५ रेक्टर स्केलको भूकम्प गएको छ । भुकम्पका कारण स्थानीबासी केहीबेर त्रसित बनेका थिए । 

प्रतिकृया दिनुहोस