आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?

आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले (चैत २९) लागि एक अमेरीकी डलरको खरिद मूल्य १०९ रुपैयाँ ९८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११० रुपैयाँ ५८ पैसा रहेको छ । एक युरोको खरिददर १२३ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ६४ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ८४ पैसा  र बिक्रिदर १४४ रुपैयाँ ६३ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९५ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६१ रुपैयाँ ६० पैसा र बिक्रिदर ३६३ रुपैयाँ ५७ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...