अखाद्य खाना कै कारण वार्षिक १ करोड १० लाख मानिसको मृत्यु हुने गरेको एक तथ्याङक

Dinner

एजेन्सी । प्राण जोगाउनको लागि खाइने कतिपय खानेकुराको कारण नै प्राण जान सक्छ । खराब आहारको कारण प्रत्येक पाँच मध्ये एकको मृत्यु हुने गरेको छ । अर्थात खानेकुरा कै कारण वार्षिक १ करोड १० लाख मानिसको मृत्यु गरेको छ । एक अध्ययनका अनुसार नुनको कारण सबैभन्दा बढीको मृत्यु हुने गरेको छ ।

नुनको अध्याधिक सेवनका कारण रक्तचाप बढ्ने र मतिष्कलाई समेत त्यसले असर गर्ने गर्दछ । अर्को कुरा अप्रसोधित सग्लो खाना नखानु हो । अप्रसोधित खानेकुरामा मुटुलाई आवश्यकता रहने तत्व हुन्छ । जसले फाइदा पु¥याउछ । ल्यान्सेट जर्नलमा प्रकाशित एउटा अध्ययनका अनुसार दैनिक आहारका कारण मृत्यु हुनेको सङ्ख्या धूमपानका कारण मृत्यु हुनेको सङ्ख्याभन्दा बढी छ।

विश्वमा हुने प्रत्येक पाँच मृत्युमध्ये एक व्यक्तिको मृत्यु खानेकुराकै कारण हुने अध्ययनले देखाउँछ। सर्वाधिक मृत्युको कारण चाहिँ नुन भएको देखिएको छ। त्यसैगरी थोरै मात्राममा फलफुल खानाले पनि २० लाख जनाको मृत्यु हुने गरेको अध्ययनले देखाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...