जानीराख्नुस दिनमा कति पिउने हामीले पिउने पानी

Water

काठमाडौं ।  पानी हाम्रो शरीरका लागि अत्यावश्यक पदार्थ हो । पानीको कमीले बेहोस हुने समस्या हुन्छ । यस्तो अवस्था लामो समयसम्म कायम रहँदा मानिसको मृत्यु नै हुन सक्छ ।

शरीरमा पानीको कमी हुँदा छाला सुक्खा हुने समस्या हुन्छ । त्यस्तै, स्किन एलर्जी र छाला रातो हुनेलगायत छालासम्बन्धी अन्य रोग पनि देखा पर्छन् । साथै, अनुहारमा दाग आउने समस्या पनि हुन्छ । 

 त्यसैले, दैनिक डेढदेखि साढे दुई लिटरसम्म पानी पिउनुपर्छ । बिहान खाली पेटमा मनतातो पानी पिउनु हाम्रो शरीरका लागि आवश्यक हुन्छ । एकैपटक बढी पानी पिउने गर्नुहुँदैन । यस्तो गर्दा मिर्गौलामा असर पर्न सक्छ । त्यसैले, केही समयको अन्तरालमा पानी पिउन उपयुक्त हुन्छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...