माग्यो राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी, कुन प्रदेशमा कति माग्यो ?

Banijay bank

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले धेरै ठूलो संख्यामा कर्मचारीहरु माग गरेको छ । यसले केही हदसम्म नेपालको वेरोजगारी समस्या हल हुने छ ।

राष्ट्रिय वाणिज्य बैंकले लामो समयपछि एकैपटक सहयाक तथा सहाक (नगद) चौथोदेखि सहायक स्तर तह ५ र अधिकृत स्तरको पदमा शुक्रबारदेखि विज्ञापन आब्हान गरेको छ ।

सो बैंकले प्रदेश नं. १ देखि सुदुरपश्चिम प्रदेशका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो । बैंकले अनलाईनमार्फत नै फारम भर्न सकिने जनाएको छ । बैंकको http://www.rbb.com.np/index.php फारममा गएर भर्न सकिन्छ ।

यस्तो विज्ञापन

 

 

 

 

प्रतिकृया दिनुहोस