सय रुपैयाँ घट्यो सुनको भाउ

सय रुपैयाँ घट्यो सुनको भाउ

काठमाडौं । सुनको भाउ बिहीबार तोलामा एक सय रुपैयाँ घटेको छ । सुन बिहीबार तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बुधबार स्थिर रहँदै तोलाको ५९ हजार ५ सय रुपैयाँ थियो । चाँदीको भाउ भने बिहीबार पनि घटबढ भएको छैन । चाँदी बिहीबार तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...