अदुवा राखेर चिया पिउनुस, यस्ता छन् फाईदा

Tea

-अदुवामा उच्च मात्रामा भिटामिन सी, म्याग्नेसियम आदिजस्ता खनिज पदार्थ पाइन्छ । त्यसैले, अदुवा चिया धेरैको रोजाइमा पर्ने गर्छ । 
-अदुवा चिया पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसले पेट दुख्न कम गर्नुका साथै तनाव पनि घटाउँछ ।
-यात्रामा जानुभन्दा अघि अदुवा चिया खाँदा बान्ता हुनबाट बचाउँछ । 
-शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु-याउँछ । 
-क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।
-रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ । 
-रक्तसञ्चारमा सहयोग पु-याउनका साथै पाचन प्रक्रियामा सुधार ल्याउँछ । 
-शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ । 
-महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ । 
-अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ । 
-हड्डी र बाथरोगका बिरामीका लागिसमेत अदुवा चिया फाइदाजनक छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...