यस्ता छन् ध्यान तथा योगाका फाइदा

Yoga

काठमाडौं । तपाई‌ंको ध्यान तथा योगा गर्ने बानी छ ? यदि तपाईं नियमित योगा र ध्यान गर्नुहुन्छ भने आफ्नो दैनिकी सहज रुपमा बिताएको पनि महशुस पक्कै गर्नुभएको होला । यदि ध्यान तथा योगा गर्ने बानी छैन भने आजैबाट सुरु गर्नुस् । किनकि, ध्यान तथा योगा गर्ने बानीले तपाईंको स्वास्थ्यलाई धेरै पु¥याउने विभिन्न अनुसन्धानले देखाएका छन् ।

आज हामी तपाईंलाई नियमित ध्यान तथा योगा गर्दा के फाइदा पुग्छ त ? यसबारे जानौँः

–ध्यान तथा योगाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

–सकारात्मक भावनाको विकास हुन्छ ।

–मनको चञ्चलता कम हुन्छ, शान्त स्वभावको बनाउँछ ।

–अनिद्राको समस्या छ भने सुधार हुन्छ ।

–डर, चिन्ता तथा डिप्रेसनबाट मुक्त गराउँछ ।

–कुलतबाट जोगिन सहयोग पु¥याउँछ ।

–तनाव नियन्त्रण गर्छ ।

–पारिवारिक सद्भाव बढ्छ ।

–ध्यानले स्मरण शक्तिको समेत विकास हुन्छ ।

–शारीरिक दुखाइबाट छुटाकारा पाइन्छ ।

–ध्यानले दिमागको एकाग्र हुने क्षमताको पनि विकास गर्छ ।

–रक्तचाप सन्तुलित भई मुटुरोगबाट बचाउँछ ।

–अरुप्रति मानवीय भावनाको विकास हुन्छ । खतरनाक क्यान्सर रोगबाट जोगाउँछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...