कटुवा पेस्तोलसहित एक युवक पक्राउ

Pakrau 11

चन्द्रौटा । कपिलवस्तुमा कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शिवराज नगरपालिका-४ का २४ वर्षीय युवक रिजवान मुसलमान छन् ।

उनलाई गएराति उनको घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एक प्रहरी अधिकृतले भने, 'चन्द्रौटामा सुन चोरीको घटना अनुसन्धान गर्दै जाँदा उनीमाथि हामीलाई शंका लागेको थियो, गएराति घरमा छापा मार्दा पेस्तोलसहित उनी पक्राउ परे ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...