होलीमा चल्यो गोली, ५ जना घाइते

Goli

रौतहट । होली मनाउने क्रममा रौतहटमा गोली चलेको छ । गोली चल्दा ५ जना घाइते भउका छन् ।

रौतहटको गुजरा नगरपालिकामा प्रहरीले पाँच राउन्ड गोली चलाएको छ । होली खेलिरहेका बेला प्रहरी र स्थानीय बीच झडप भएको थियो क्रममा प्रहरीले ५ राउण्ड गोली फाएर गरेको छ ।

प्रहरीले चलाएको गोली लागेर ५ जना घाइते भएका छन् भने प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस