ग्यास उद्योगीको आन्द्योलन स्थगित, निगमबीच ३ बुँदे सहमति (सहमतिपत्र सहित)

Gyas

काठमाडौं । ग्यास बिक्रीमा कमिसन बढाउनुपर्ने माग राखी आन्दोलन गर्दै आएका उद्योगीसँग नेपाल आयल निगमले ३ बुँदे सहमति गरेको छ। 

उद्योगी तथा व्यवसायीका मागका सम्बन्धमा अध्ययन गर्न गठित समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने, पेट्रोलियम पदार्थको व्यवस्थापनका विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने र व्यवसायीले गरेका आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको छ। 

सोमबार ग्यास व्यवसायीको साझा संस्था नेपाल एलपी ग्यास संघ र निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलबीच यस्तो सहमति भएको हो। 

यस्तो छ सहमति

प्रतिकृया दिनुहोस