मुख गन्हाउने समस्याबाट छुटकारा पाउन यसो गरौं

Mouth smell sash1

- सुकमेललाई मुख गन्हाउने औषधिको रूपमा प्रयोग गर्न सक्नुहुन्छ । खाना खाइसकेपछि एउटा सुकमेल मुखमा च्याप्ने बानीले मुख गन्हाउने समस्याबाट बिस्तारै मुक्ति पाउन सकिन्छ ।
- खानापछि धनियाँको पात चपाउने गर्नुपर्छ । धनियाँले सासलाई फ्रेस बनाउनुका साथै दुर्गन्ध हटाउने 
काम गर्छ ।
- ल्वाङलाई रुघाखोकी ठीक पार्ने उपायका रूपमा धेरैले लिने गर्छन् । तर, यसको प्रयोगले सासलाई स्वच्छ र सुगन्धित पार्न पनि मद्दत गर्छ ।
- प्राकृतिक रूपमा सास गन्हाउने समस्याबाट टाढा रहन पुदिनाको प्रयोग गर्न सकिन्छ । पुदिनाको पातलाई प्राकृतिक माउथ फ्रेसनरको रूपमै लिने गरिन्छ । तर, यसको नियमित प्रयोग आवश्यक छ ।
- अम्बा र अनार खाने गरेमा स्वस्थ श्वासप्रश्वासमा निकै ठूलो भूमिका खेल्छ । यी चिजको नियमित प्रयोगले श्वासलाई स्वच्छ राख्नुका साथै पाचन प्रणालीमा समेत सहयोग गर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...