अदुवा - चिया सेवनले दिन्छ अचुक फाइदा

Aduwa

काठमाडौं । जाडोमा तातो चियाको स्वाद कसलाई मन नपर्ला र ? अझ अदुवा हालेर बनाइएको चिया झनै धेरैका रोजाइमा पर्ने गर्छ । अदुवा आफैँमा स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक छ । यसमा उच्च मात्रामा भिटामिन सी, म्याग्नेसियम आदि जस्ता खनिज पदार्थ पाइन्छ ।

जाडोमा अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अदुवा चियाले पेट दुख्न कम गर्नुका साथै तनाव कम पाि गराउँछ ।

यात्रामा जानुभन्दा अघि अदुवा चिया खाँदा बान्ता हुनबाट बचाउँछ ।

शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु¥याउँछ ।

क्यान्ससँग लड्ने क्षमता बढाउँछ ।

रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ ।

रक्तसञ्चारमा सहयोग पु¥याउँछ ।

पाचन प्रक्रियामा सुधार ल्याँछ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...