प्रजातन्त्र दिवसको अवसरमा राप्रपाको प्रदर्शन

Rppppppp

काठमाडौं । आज मंगलबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदर्शन गरेको छ ।

६९ औं प्रजातन्त्र दिवसको अवसरमा अध्यक्ष कमल थापासहित राप्रपाले नयाँ वानेश्वर चोकबाट माइतिघर मण्डलासम्म प्रदर्शन गरेको हो ।

अध्यक्ष थापाले विहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाउँदै २०४७ सालयताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानबिन गर्न मागसमेत गरेको थियो ।

प्रतिकृया दिनुहोस