यी हुन् सुगर फ्री खाद्यपदार्थ

Sugar free sweets 1765486 835x547 m

- सुगर फ्री खाद्यपदार्थमा फाइबरको मात्रा बढी हुने गर्छ । जसमा ब्रोकाउली, गोलभेडा, स्ट्रबेरी, ब्राउन राइसलगायत पर्छन् ।
- यसमा हेल्दी फ्याट पनि पर्छ । जसमा जैतुनको तेल, ओखर, बदाम आदि हुन् ।
- दाल, सिमी, सालमन फिस, अन्डा आदि खाद्यपदार्थ पनि सुगर फ्री हुन् ।
- मौसमी तरकारी र फलफूललाई पनि नियमित डाइटमा अनिवार्य प्रयोग गर्दा स्वास्थ्यमा निकै फाइदा पुग्छ ।
-सुगर फ्री खाद्यपदार्थको प्रयोग बढाउनका लागि प्राकृतिक खाद्यपदार्थसँग नजिक रहने प्रयास गर्नुपर्छ ।
- खाने तरिकामा पनि सुधार ल्याउन जरुरी हुन्छ । कुनै तरकारी वा खाद्यपदार्थ उमालेर वा फ्राई खान सक्नुहुन्छ । तर, यसको पोषण तत्व नउडोस् भन्ने कुरामा भने ध्यान पु-याउनुपर्छ ।

प्रतिकृया दिनुहोस